नेपाल संग युग युगको सम्बन्द बिगारेर मोदी बिश्व टुर घुम्दै छन – लालु यादब
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं— भारतका पूर्वमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको युगौं युगदेखिको सम्बन्ध बिगारेको बताएका छन्। मंगलबार साँझ ट्विट गर्दै उनले भनेका छन्, ‘अब त्यहाँ (नेपाल) मा चीन घुस्दैछ र महामहिम विश्व भ्रमणमा हुनुहुन्छ।’ नितिशकुमार नेतृत्वको गठबन्धनले बिहार चुनाबमा भारतीय जनता पार्टीलाई नराम्रोसँग पराजित गरेपछि नेपालबारे लालु यादवको पहिलो भनाइ सार्वजनिक भएको हो।
भारतीय राजनीतिमा सधैँ सक्रिय रहेका उनले सोमबार साँझ ट्विट गर्दै मोदीको आलोचना गरेका हुन्। भारतीय प्रधानमन्त्रीले नेपालसँगको सम्बन्ध त बिगारे भने अरु देशहरुसँग के स्थिति होला? भन्दै लालुले प्रश्न गरेका छन्।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

