Loading...
Loading...
नेपाल भारत मैत्री संघको यस्तो आह्वान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १३ असोज । नेपाल भारत मैत्री संघले नेपाल–भारत बीचको सदियौं देखि कायम रहेको सद्भाव र मित्रतामा आँच आउन आह्वान गरेको छ ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा संघले वितरण गरेको प्रेस विज्ञप्तिमा हाल नेपाल र भारतबीच राजनैतिक र कूटनैतिक सम्बन्धमा देखा परेको अन्यौलता चिर्दै जनस्तरको सद्भाव र मित्रतामा कुनै आँच आउन नदिने वातावरण बनाउन दुवै देशका प्रधानमन्त्री सहित कूटनीतिक नियोगका अधिकारीहरुलाई आग्रह गरिएको छ ।

‘नेपाल भारतबीच राजनैतिक कूटनीतिक सम्बन्धमा देखा परेको अन्यौलताले सिर्जना गरेको असहज र असाधारण परिस्थितिले हामी नेपाल भारत मैत्री संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई मर्माहत तुल्याएको छ’, संघका अध्यक्ष ओम प्रकाश सरावगी र महासचिव शेखर गिरीद्वारा हस्ताक्षरित जरी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1O7meeo
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.