सप्तरीमा कन्दकर्ताले गाडी तोडफोड गरे, २ जना घाईते
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
मिडिया एनपी, सप्तरी, १३ असोज । सप्तरीको कंचनपुर–फत्तेपुर भित्री सडक खण्डमा लुकीछिपी बसेका बन्दकर्ताहरुले एउटा खाली ट्याङकर र पर्यटन बसमा तोडफोड गरेका छन् । बन्दकर्ताले ना.१ ख ९११२ नम्वरको खाली ट्यांकर र बा.१ प ६८२ नम्वरको पर्यटक बसमा ढुंगा प्रहार गरी सिसा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्दकर्ताहरुले प्रहार गरेको ढुंगा लागेर बसमा सवार उदयपुर तपेश्वरीकी २७ बर्षीया रेनुका परियार र सप्तरी सप्तकोशीकी २३ बर्षीया रमा कोईराला सामान्य घाइते भएका छन् ।
- feed news from Medianp.com » समाचार http://bit.ly/1QKwHKh
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

