Loading...
Loading...
ह्वात्तै घट्यो सुनको मुल्य, पुरा पढ्नुहोस्
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, असोज १३ । सुनको भाउ बुधबार मात्रै तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्इबसायी महासंघका अनुसार बुधबार ५० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसअघि मंगलबार तोलाको ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि बुधबार तोलामा ५ रुपैयाँ घटेको छ ।

मंगलबार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ६ सय ८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.