Loading...
Loading...
इन्जिनियरिङ गरेर पनि अभिनयलाई करिअर बनाएका बलिउड स्टारहरु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

अभिनयभन्दा बाहेकका क्षेत्रमा पनि राम्रो खुबी भएका मानिसहरु आफ्नो शोखकै कारण अभिनय यात्रामा लागेको पाइन्छ । कतिपय अवस्थामा अभिनेता तथा अभिनेतृहरु अरु काम नै नजानेर यस क्षेत्रमा प्रवेश गरेको हुनसक्ने भ्रमहरु समाजमा रहेका छन् । तर यो गलत हो । बलिउडमा यस्ता थुप्रै कलाकारहरु छन् जसको अभिनय बाहेक अरु पनि खुबीहरु छन् । उनीहरु पढाइमा अब्बल छन् अथवा अन्य सीपहरुले भरिपूर्ण छन् ।

इन्जिनियरिङ गरेर पनि आफ्नो अभिनयको शोखलाई पछ्याउँदै फिल्मी दुनियाँतिर हात हालेका केही बलिउड कलाकारहरुको यहाँ चर्चा गरिएको छ ।

amisha patel

 

 

 

 

 

 

अमिसा पटेल   : बायोमेडिकल इन्जिनियरिङ बोस्टन युनिभर्सिटी

mr bean

 

 

 

 

 

 

मिस्टर बिन     : इलेक्टिकल इन्जिनियरिङ

sushant-singh-rajput-12-v

 

 

 

 

 

 

सुशान्त सिंह राजपुत   : मेकानिकल इन्जिनियरिङ

sonu sood

 

 

 

 

 

 

 

सोनु सुद   : इलेक्ट्रोनिक्स इन्जिनियर नागपूर

kriti sanon

 

 

 

 

 

 

कृति सेनन   : कम्प्युटर इन्जिनियरिङ

Riteish Deshmukh

 

 

 

 

 

 

रितेश देशमुख  :  सिभिल इन्जिनियरिङ

tapsee pannu

 

 

 

 

 

तप्सी पन्नु    : कम्प्युटर साइन्स

साभार – businesssansaar.com



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1ExgN5f
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.