Loading...
Loading...
चाणक्य नीतिः यी तीन अवस्था आए सम्झनुहोस् तपाईंको भाग्य खराब
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

ब्रम्हचारी कौटिल्य जसलाई आज सबै दुनियाँले आचार्य चाणक्यको रुपमा चिन्ने गर्दछन्, उनले धर्मनीतिका साथै कूटनीति र राजनीतिको पाठ पूरै संसारलाई पढाएका छन् । आचार्य चाणक्यले आफ्नो नीतिमा यस्तो समस्याको बारेमा बताएका छन् जुसलाई संसारको सबैभन्दा ठूलो दुखको रुपमा लिन सकिन्छ । जब कुनै व्यक्तिलाई यदि सानो समस्या भएमात्र पनि उनले यसको दोष आफ्नो भाग्यलाई दिने गर्दछन् । भाग्य खराब हुनुको अर्थ उनको इच्छाअनुसारको काम नहुनु ।

Capture

जस्तो सोचेको छ, त्यस्तो नहुनु । तर आचार्यले तीन यस्ता स्थितीको बारेमा बताएका छन् जसले वास्तवमा नै भाग्य खराब भएको अनुभूती दिलाउँछ । मेहनतको फल दुश्मनको हात लाग्नुः कुनै व्यक्तिले मेहनत गरेर कमाएको धन उनको दुश्मनको हातमा परेको खण्डमा ती व्यक्ति बर्बाद हुने गर्दछ । किनभने उनको दुश्मनले त्यो धनलाई उनीविरुद्ध नै खर्च गर्ने गर्दछ । जसका कारण उनी पराजित हुनेछन् र आफ्नो परिवारको जीविका राम्रोसँग चलाउन सक्नेछैनन् । वृद्धावस्थामा श्रीमतीको मृत्युः कुनै व्यक्तिकी श्रीमतीको मृत्यु जवानीमा भयो भने उनले दोस्रो विवाह गर्न सक्छन् तर वृद्धावस्थामा श्रीमतीको मृत्यु हुँदा उनले सहि तरिकाले आफ्नो जीवन व्यतित गर्न सक्दैनन् । जुन एक दुर्भाग्यपूर्ण हुन्छ । यो नीति यस्तै प्रकारले महिलामा पनि लागू हुन्छ । कुनै दोस्रो व्यक्तिमा निर्भर रहनुः आचार्य चाणक्यले बताए अनुसार कुनै दोस्रो व्यक्तिमा निर्भर अर्थात कसैले र्दिको खाना आदि खाने गर्दछ भने उसको जीवन नर्क समान हुने गर्दछ । ती व्यक्तिको जस्तो नराम्रो भाग्य अरु कसैको हुँदैन । त्यसकारण व्यक्ति सधैं कर्मशील हुन आवश्यक छ ।



## News source from Zoomnp http://bit.ly/1LV90i4
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.