Loading...
Loading...
१९ पटक गर्भपात पछि पनि महिलाले जन्माइन सन्तान (Video)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
mother after 19 miscarries१९ पटक गर्भपात भएपछि त धेरै महिलाले सन्तान पाउने आाशा नै मार्दछन् । तर बेलायतकी एक ३७ वर्षिय महिलाले १९ पटक गर्भपातका बाबजुत सन्तान जन्माएर सबलाई चकित पारिदिएकी छिन्।
बेलायतको न्युपोर्टमा बस्ने जो शर्ट नाम गरेकी महिलाले विगत १५ वर्ष यता सन्तान जन्माउने कोशिस गरेकी थिइन 
उनी र ३८ वर्षिय पति स्टिभले सन १९९८ देखि सन्तान जन्माउने चाहना राखेका थिए ।
तर जोको लगातार १९ पटक गर्भ तुहियो। उनले धेरै चिकित्सकलाई जचाँइन गर सवैले उनले सन्तान जन्माउन नसक्ने बताए। कारण थियो उनि इन्डोमेट्रिओसिसबाट प्रभावित थिइन, जसले पिडितलाई प्रजनन योग्न रहँन दिँदैन।



http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

१५ वर्षको प्रयासले पनि सन्तान नभएपछि जो र उनका पति स्टिभ निकै निराश भएका थिए। 
चिकित्सक रिचार्ड पेनकेथले उनिहरुलाई अप्रेशन गर्ने सल्लाह दिए। चिकित्सक रिचार्डले लगातार ५ घण्टा अप्रेसन गरेर उनको एउटा तन्तु काटेर फालेका थिए।
त्यसको दुइ महिला पछी उनि गर्भवित भएकी थिइन्। सन्तान जन्माउने समयमा पनि उले बच्चलाई अफ्ट्यारो पर्ला भनेर दुखाइ कम गर्ने ओसधी खान मानिनन् ।
यसरि उनलाई अपरेशन गरेका चिकित्सक रिचार्ड पनेकथले पनि जोको केस आफ्नो करियरकै सम्झन लायक क्षण भएको प्रतिक्रिया दिएका छन्।  केही व्यक्तिले भने यसलाई चमत्कार भनेका छन् ।
यसले सन्तान जन्माउन नसकेका र इन्डोमेट्रिओसिसबाट पिडित महिलालाई नयाँ ढोका खोलिदिएको धेरैले प्रतिक्रिया व्यक्त गरेका छन्।
Source : http://www.nepaliheadlines.com/woman-became-mother-after-19-miscarriages/

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.