Loading...
Loading...
‘महिलाले जिन्स पाइन्ट लगाएका कारण भूकम्प’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Fazlur-Rehmanएजेन्सी । पछिल्लो समयमा संसारमै निरन्तर भूकम्प आइरहेको बारे पाकिस्तानका एक धार्मिक नेताले आश्चर्यजनक टिप्पणी गरेका छन् ।
पाकिस्तानका इस्लामिक धर्मगुरुले महिलाले जिन्स पाइन्ट लगाएका कारण भूकम्प आएको भन्दै सबैलाई आश्चर्यमा पारेका छन् । उनले पाकिस्तानी सेनालाई महिलाविरुद्ध कारबाही थाल्न समेत भनेका छन् ।
पाकिस्तानको इस्लामावादको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा जामिअत उलेमा–इ–इस्लामी फाज्लका प्रमुख मौलाना फज्लुर रहमानले यस्तो टिप्पणी गरेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।
फल्जुर रहमानले खुलारुपमा हिँड्ने महिलाहरु गतिबान हतियार जस्तै रहेको टिप्पणी गर्दै पाकिस्तानका प्रमुख शहरमा यस्ता हतियार घुमिरहेको उल्लेख गरेका हुन् ।
महिलाहरुलाई घरभित्रै राखेमा र मुस्लिम शरिया कानून लागु गरेमा पाकिस्तानमा तालिबानी आक्रमण नहुने उनको भनाई छ । उनले यसअघि पनि महिलालाई जिन्स पाइन्ट लगाउन प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाउँदै आएका थिए ।
तर पछिल्लो समयमा भौगर्भिक रुपमा आउने भूकम्पबारे समेत महिलालाई जोडेर यस्तो टिप्पणी गरेपछि भने मानिसहरु आश्चर्यमा परेका छन् । उनको यस्तो भनाईलाई कतिपयले अतिवादी सोच भएको टिप्पणी गरेका छन् ।
- See more at: http://www.nepalsandesh.com/2015/05/31/135449.html#sthash.l7UlbtWG.dpuf

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.