Loading...
Loading...
रेशम फिलिलीको भूकम्प पीडितलाइ राहत घोषणा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । भुकम्पको महापित्तिमा परेकाहरुले सरकारवाट उचित राहत नपाएको गुनासो गरिरहेका छन् । काठमाडौंको जनजिवन सामान्य बने पनि सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, दोलखा लगायतका अन्य जिल्लामा बसोबास गर्नेहरुको दैनिकी झन झन कष्टकर हुँदैछ ।

भूकम्प पीडितलाई केही हदसम्म भएपनि राहत होस् भन्दै रेशम फिलिली निर्माताले ५ लाख रुपैंया राहत दिने घोषणा गरेको छ । ५ लाख रुपैंयाको राहत कोष स्थापना गरेको उक्त चलचित्रले आगामी दिनमा सहयोगी हात फराकिलो बनाउने निर्णय गरेको छ ।

कोषमा जम्मा भएको रकम भुकम्प प्रभावित सरकारी विद्यालयलाई दिईने निर्माता माधव वाग्लेले बताए ।

साथै निर्माता वाग्ले, निर्मात्री रोजिता घले, निर्देशक प्रणय जोशी, अभिनेता विनय श्रेष्ठले थैवका स्थानिय वासिन्दालाई भुजा, चाउ चाउ, बिस्कुट, चिउरा, दालमोठ वितरण गरेका छन् ।



from Taja News Online http://ift.tt/1OKUKvW
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.