चार तलाबाट खसेर घाइते भएकी जेनिशा घर फर्किइन्
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
गोंगबुको लक्कि गेष्ट हाउसको चार तलामाथिबाट खसेर फलामको सुलीमा परेकी जेनिशा एक महिनाभन्दा लामो उपचारपछि डिस्चार्ज भएकी हुन् । मंगलबार बालिकाकी आमा सरस्वती र अस्पतालले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी जेनिशाको सफल उपचार भएको बताएका थिए ।
गएको फागुन १२ गते त्यस्तो दर्दनाक दुर्घटनामा परेकी जेनिशाकी आमा सरस्वती घर सरसफाई र होटलको भाँडा माझेर जीविकोपार्जन गर्दै आएकी थिईन् । छोरी दुर्घटनामा परेपछि उपचार खर्च नभएर अस्पतालमा छट्पटाईरहेकी सरस्वती र जेनिशाको दर्दनाक स्वास्थ्य अवस्थाबारेको समाचार रातोपाटीले प्रकाशन गरेपछि उनको उपचारको लागि देश–विदेशबाट सहयोग जुटेको थियो ।
from Bhadragol Sansar http://ift.tt/1NF4Nih
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

