Loading...
Loading...
मोडल तिर्सना भन्छिन्-‘म सधै सिरानी र सिरकमा सेक्स गर्छु’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं : धादिङको सल्यानकोटमा घाँस दाउरा गरेकी एउटी युवती भनेर अहिले तिर्सना बुढाथोकीलाई सायद कसैले पत्याउँदैन् ।कलाकारितामा प्रवेश गरेको दुई वर्षमै उनी देश र विदेशमा ‘हटकेक’ का रुपमा परिचित छिन् । अझ उदाङ्गै फोटो सुटले त उनलाई धेरै आलोचना पनि खेपाएको छ ।



‘देखाउन लायक भए देखाउने त हो’ भन्ने तिर्षना आफू देखिन लायक भए नभएको छुट्याउने जिम्म पनि दर्शकलाई नै दिन्छिन् ।देखाउन नमिल्ने गरी फोटो सुट गर्ने अनि आधुनिक गीतको खुलेर मोडलिङ् गर्ने कलाकारका रुपमा भने उने स्थान बनाएकीछिन् ।छिट्टै हिरोइनको रूपमा झुल्किन लागेकी उनले फिल्मको नाम भनिन्, तर ‘मैले अभिनय गरेको फिल्मको गीत हरेक डान्सबारमा तहल्का मचाउँछ’ भन्न पछि परिनन् ।



आजकाल भिडियो खेल्न मनै नलाग्ने बताउने तिर्षना अचेल फिल्मको तयारीमै व्यस्त छिन् । समय बढी दिनुपर्ने तर पैसा नपाइने भएरै उनलाई सांगीतिक भिडियोप्रति रुची घटेको हो । संगत भनेको त ठूलैको होस भन्ने सोचले अचेल तिर्षना ठूलै कामलाई ध्यान दिएको दाबी गर्छिन ।


पच्चिस वटा म्युजिक भिडियो गरेकी उनी आफ्नो आलोचनालाई समान्य रुपमा लिन्छिन् । नेपाली समाजमा आफूले गरेको फोटो सुट र भिडियो अलि अपाच्य भए पनि विश्व बजार र आधुनिक प्रविधिका अगाडि नराम्रो नभएको दाबी उनको छ ।



‘आगो सल्की मुटुभित्र‘, ‘कागजमा लेखे च्यातिन सक्छ मुटुभित्रै लेख्नु मेरो नाम‘’, ‘विर्सन चाहँदा तिम्रो सम्झना‘’जस्ता म्युजिक भिडियोले चर्चामा ल्याएको भन्न रुचाउने उनी फोटो सुट गरेरै चर्चा पाएको कुरा नकार्छिन । तर ‘हट’ फोटोले चर्चामा ल्याएको भने उनी मान्छिन् ।



सानैदेखि अलि नक्कली स्वभावकी तिर्षनाले टिभीमा आफूलाई सबैले हेरुन भन्ने रहरले कलाकार बनाएको बताइन् । कलाकारिताले खान नपुग्ने भएकै कारण उनले ठमेलमा पानीको व्यापारदेखि हाल बल्खुमा क्याफे ब्यापारीसम्म बनाएको बताइन् ।चर्चा सबैलाई मन पर्ने बताउँदै उनले भनिन्, ‘चर्चा कसलाई मन पर्दैन र ? सबैलाई चर्चित हुने रहर हुन्छ । शरिरले साथ दिए देखाउने हो नदिए लुकाउने ।’



जीवन सुख, दुख र रोमान्सको यात्रा बुझेकी उनी सेक्स पनि भोक लागेपछि खाना खाएजस्तै भएको दाबी गर्छिन् ।सेक्स जीवनको अति निजी विषय भएकाले यसको अनुभव र अवस्था बारे भने उनी बोल्न चाहँदिनन् । यत्ति भन्छिन् मेरा सेक्स पार्टनर सिरानी र सिरक हुने गर्छन् ।





from Nepali Khabar Site ➭ http://ift.tt/19yiNv9

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.