Loading...
Loading...
प्रत्येक महिला पछुताउने ७ कुरा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

हालै गरिएको एक अध्यनले ९६ प्रतिशत महिला कम्तिमा दिनको एक पटक पछुताउँछन् । यसरी पछुताउँदा उनीहरुको स्वास्थ्यमा भने नकारात्मक प्रभाव पर्ने विशेषज्ञहरु बताउँछन् ।





के हुन् त महिलाले पछुतो मान्ने ७ कुरा ?



१ छोरा-छोरीसँग प्रयाप्त समय नबिताएकोमा



पछिल्लो समयमा महिलाहरु पनि कामकाजी हुँदै गएका छन् । पहिले जस्तो बच्चा हुर्काएर घरमै समय विताउने महिलाको संख्या कम हुँदै गएको छ । र यस्ता कामकाजी महिला जसले घरमा समय विताउन पाउँदैनन् र छोरा छोरीलाई समय दिन भ्याउँदैनन् । उनीहरुलाई सँधै यो विषयमा पछुतो हुन्छ । महिलाहरुले यो पछुतो कम गर्नका लागि काममा हुँदा काममै र घरमा हुँदा छोरा छोरीलाई पुरै ध्यान दिए राम्रो हुने विशेषज्ञहरुको सुझाव छ ।



२ मोटाउँदै गएकोमा



हरेक महिलालाई आफू मोटाउँदै गएको र नराम्री देखिएकोमा चिन्ता हुन्छ । अधिकाँश महिला यसकै लागि डाइटिङमा समेत हुन्छन् । तर उनीहरुको तौल चाहे जसरी नघट्दा टेन्सन भने भैनैरहन्छ । महिलाहरुलाई सँधै चुक चुक लागिरहने विषय मोटाउँदै गएको र सौन्दर्य विग्रेको पनि हो ।





३ पैसा खर्च गरेकोमा



महिलाहरुलाई सपिङ गर्ने शोख हुन्छ । उनीहरु बजार जान मन पराउँछन् । तर जव बजार गएर पैसा खर्च गरेर घरमा आउँछन् । उनीहरुलाई यो विषयमा पछुतो लाग्छ । आफ्ना लागि बढी पैसा खर्च गर्न मन पराएपनि उनीहरुलाई यसो गरेकोमा भने पछुतो हुन्छ ।



४ पार्टनरलाई खुसी राख्न नसकेकोमा



अधिकाँश महिलामा आफ्नो पति वा प्रेमीलाई खुसी राख्न नसकेकोमा पनि पछुतो हुन्छ । प्रयाप्त समय र महत्व नदिएका कारण आफ्नो पार्टनर खुसी छैन भन्ने अनुभव हरेक महिलाले गर्छन् ।



५ सँधै ढिला भएकोमा



कतै जानु पर्‍यो भने जहिले पनि महिलालाई पुरुषले कुर्नै पर्ने हुन्छ । उनीहरुले जे गर्दा पनि समय लिन्छन् । ढिला गर्छन् । तर उनीहरुलाई आफूले गर्दा ढिला भएकोमा भने सँधै पछुतो हुन्छ । यसो नगरेको भए हुने उसो नगरेको भए हुने भन्ने कुरा महिलाको मनमा खेलिरहन्छ ।



६ जन्म दिन भुलेकोमा



महिलाहरुले सम्झिनै पर्नेहरुको जन्मदिन भुल्छन् र त्यसकै विषमा पछुतो मानिरहन्छन् । दिनभरी अनेक काममा ब्यस्त हुँदा साना तिना कुरा भुलिन्छ नै । तर यस्ता कुरामा पनि महिलाहद्ये पछुतो मानिरहन्छन् ।





७ बाबु आमालाई छोड्नु परेकोमा



हाम्रो सामाजिक परंपरा अनुसार नै महिलाहरु पुरुषको घरमा जान्छन् र त्यही जीवन विताउँछन् । तर उनीहरुलाई माइतीमा बाबु आमालाई छोडेर जानु परेको र बाबु आमाको स्याहार सुसार गर्न नपाएको विषयले जीवनभरी नै पोलिरहन्छ । सदियौं देखि चलिआएको रित नै भएपनि उनीहरु यो विषयमा सँधै भुटिन्छन् ।



from Bhadragol Sansar http://ift.tt/19wLtVq

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.