Loading...
Loading...
मध्यकालीन १,३०० कंकाल भेटीए
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

युनिभर्सीटी अफ क्यामब्रिज कलेजको जमिन तल उत्खनन गर्दा करिब १३,०० अस्थिपञ्जरहरु फेला परेका छन्। यहाँ सन् ११९५ मा कुनै मध्यकालीन अस्पतालको (सेन्ट जोन द इभानजेलिस्ट) चिहान थियो। यो ठाँउ अहिले भने सेन्ट जोन्स कलेज (युनिभर्सीटी अफ क्यामब्रिज) को नाममा रहेको छ।







भेटिएको मानव कंकालहरुमा करिब ४०० वटा पुरै सग्लो अवस्थामा छन। अहिले सम्म भेटिएकोमा यो मध्यकालका अस्पतालहरुको चिहान मध्येको सबैभन्दा ठुलो रहेको छ।



धेरै जस्तो कंकालहरु २५ देखि ४५ बर्ष उमेरका मानिसहरुको छ। भिक्षुहरुले चलाएको अस्पताल भएकोले गर्भवती महिलाहरुको कंकाल भने सामिल छैन।



मिलाएर गाडिएको अवस्थमा भेटिएका छन्, अनि ग्राभेल गरिएको बाटो पनि भेटिएको जनाइएको छ। सायद मृतकका आफन्तहरु त्यो चिहानमा भेट्न आउथे आफ्ना मरेका प्रियजनहरुलाइ। अधिकाश कंकालहरुको अध्ययनबाट ती मानिसहरु कुनै ठुलो रोगको संकेत नभेटीएको अनुसन्धानकर्ताहरुले बताएका छन्।



from Bhadragol Sansar http://ift.tt/1C5JfCU

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.