उसका लागी दुख्ने मुटु अब विमलेशको दुख्ने छैन (भिडियो सहित)
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं,७ फागुन । पछिल्लो समयमा चलचित्रमा मात्र नभएर म्युजिक भिडियोमा पनि राम्रैसगँ छाइरहेका मोडल विमलेश अधिकारीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘तिमी बिना’ नामक सार्वजनिक गीतमा विमलेश अधिकारी,रुवी लगायतले अभिनय गरेका छन् ।
भिडियोमा विमलेश अधिकारी रुवीको यादमा तड्पिरहेको देख्न सकिन्छ । सुरज थापाको स्वरमा रहेको गीतमा सुरज थापाको नै शब्द र संगीत रहेको छ । सुत्र ब्याण्डले तयार पारेको उक्त सार्वजनिक गीतलाई केशब खड्काले निर्देशन गरेका हुन् । दिपेन्द्र बोहोराको छायांकन रहेको भिडियोलाई हरिस सिन्हाले सम्पादन गरेका हुन् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1BplDhW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

