रक्सी खाएर पति बचाउँन सडकमै महिला नांगिएपछि…
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
घटना चीनको हो । रक्सीको नशामा रहेका ३० वर्षीय शियाओ चेन ली र उनका श्रीमान् सिंग सेहलाई प्रहरीले रोकेको थियो । उनीहरु दुवैको शरीको माथिल्लो भागमा कुनै कपडा थिएन ।
डेली मेलका अनुसार चीनको वेन्झाउ इलाकामा भएको यस घटनाका समयमा आएका दर्शकले भिडियो बनाएर शेयर गरेका थिए ।
नशामा पक्राउ परेका उनीहरुले सबैका सामु सडकमै सारा कपडा खोलेर प्रहरीसँग नै भिड्न थालेपछि सम्हाल्न प्रहरीलाई नै मुस्किल परेको थियो ।
प्रहरीले यस घटनाका क्रममा ६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई शान्ति भंग गरेको, रक्सी खाएर सवारी चलाएको लगायतका आरोपमा मुद्दा दायर गरिएको छ । महिलामाथि सार्वजनिक स्थानमा नांगिएकोमा मुद्धा चलाइएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AW69iN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

