तीन पुरुष राति २ बजे श्रद्धाको घरमा पसे
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बलिउडकी सुन्दरी अभिनेत्री श्रद्धा कपुरले आफ्नो घरमा सुरक्षा बढाएकी छिन् । करीना कपुरले घरको सुरक्षा बढाएको चर्चा सेलाउन नपाउँदै श्रद्धाले पनि घरुमा सुरक्षा गार्ड बढाएकी हुन् ।
खासमा श्रद्धाको घरमा राती २ बजे पर्खाल नाघेर प्रवेश गरेपछि यस्तो कदम चाल्नु परेको हो । उनका फ्यान उनलाई भेट्न पर्खाल नाघेर श्रद्धाको घरमा पुगेका थिए । उनीहरुसँग राम्रोसँग भेट गरेर पठाएकी श्रद्धाले त्यसपछी भने घरमा सुरक्षा बढाएर चनाखो रहन सुरक्षा गार्डहरुलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छ्न ।
श्रद्धालाई भेट्न पुरुष फ्यानहरु पर्खाल नाघेर घरमा पुगेका थिए । फ्यानकै कारण उनलाई सुरक्षा बढाउनु परेको छ ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1zXRVAG
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

