Loading...
Loading...
सन्तोष श्रेष्ठको यात्रा अब चलचित्र संगीतमा पनि
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सुगम संगीतको क्षेत्रमा उल्लेख्य रुपमा संगीत दिइरहेका संगीतकार सन्तोष श्रेष्ठ अब भने चलचित्र संगीतमा पनि आफूलाई सँगै लैजाने बताएका छन् । केहि दिन अगाडी ड्रिम्स स्टुडियोमा श्रेयषी चेमजोङको स्वरमा गीत रेकर्ड गराउँदै गरेका श्रेष्ठले भने अब चलचित्रको संगीततर्फ पनि आफूलाई लैजाने सोच बनाएको छु । santos यस गीतमा श्रेयषीका अलावा राजेशपायल राईको पनि स्वर रहने बताइएको छ । श्री मिडिया सर्च एण्ड मुभी मेकर प्रा.लि.को निर्माणमा बन्न लागेको चलचित्र ‘देव-देवकी’को निर्देशन भने माधव खरेलले गर्ने भएका हुन् ।


ललिता कुँवरको शब्दमा श्रेष्ठले चलचित्रमा संगीत दिएका हुन् । धनी केटी र गरीब केटाबीचको कथावस्तुमा तयार हुन लागेको चलचित्रको छायाँनक धेरैजसो सुदूरपश्चिमको क्षेत्रमा गरिन लागेको बताइएको छ । चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, मोतिराम जैसी, एनआर घिमिरे, धनराज चौधरी, केशव सापकोटा, गंगा भुजेललगायतको कलाकार छनौट भइसकेको छ भने केही मुख्य कलाकारहरुको छनौट हुन बाँकी छ । चलचित्रमा सुदरपश्चिमका स्थानीय कलाकारहरुको समेत अभिनय रहने निर्देशक खरेलले बताए ।






from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1AIask6

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , , ,
Powered by Blogger.