सोनम कपुरलाई देखियो स्वाइ फ्लु
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
संसारभरनै यति बेला आतंक मच्चिारहेको स्वाइन फ्लुले बलिउड अभिनेत्री सोनम कपुरलाई पनि छाडेन । उनलाई पनि स्वाइ फ्लुको संक्रमण देखिएको छ । शनिबार कपुरको रगतको नमुना परीक्षण गरेपछि उनमा स्वाइन फ्लुको संक्रमण भएको पुष्टी भएको इण्डीया टुडेले जनाएको छ ।
चलचित्र प्रेम रतन धन पायोको छायाँकनको क्रममा रहेकी उनको स्वास्थ्यमा समस्या देखिए पछि रगत परीक्षण गर्दा स्वाइन फ्लु पोजेटिभ भेटिएपछि उनलाई चाटर्ड विमानबाट मुम्बइ पुर्याइएको उक्त अनलाइनले उल्लेख गरेको छ । सोनम गुजरातको राजकोट नजिक अभिनेत्रा सलमान खानसँगै १० दिनदेखि चलचित्रको छायांकनका लागि व्यस्त थिइन् ।
from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1LZq9UI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

