Loading...
Loading...
अमेरिकाका लागि आतंककारी भन्दा ह्याकर खतरनाक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
अमेरिकी गुप्तचर एजेन्सीले साइबर आक्रमण देशका लागि सबैभन्दा खतरा भएको बताएको छ । साइबर आक्रमणलाई आतंकवादभन्दा पनि खतरा मानिएको छ ।



विश्वभरका लागि खतराहरुको वार्षिक आंकलनमा अमेरिकी खुफिया एजेन्सीले साइबर आक्रमणलाई समावेश गरेको छ ।अमेरिकी खुफिया एजेन्सीका निर्देशक के दफ्तरका अनुसार साइबल आक्रमणमा आधारभूत रुपमा ठूलो विनाश त हुँदैन । तर, विदेशी सरकार र वैचारिक प्रेरणाले भरिएका हृयाकरहरुले अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षालाई लगातार कमजोर पार्नेछ । यस्ता साइबर आक्रमणका लागि रुस र चीनका साथै इरान र उत्तर कोरियालाई प्रमुख स्रोतका रुपमा राखिएको छ । अमेरिकी खुफिया एजेन्सीले भविश्यमा हुने आक्रमणको स्वरुप कस्तो हुनेछ भन्ने पनि अनुमान गरेको छ । जस अनुसार सूचना गायव वा जारी गरेर खराब बनाउने प्रयास हुनेछ । जसले त्यसको विश्वसनीयतालाई कमजोर बनाउनेछ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1wuZOH7

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.