Loading...
Loading...
बिजुलीबजार पुलमा एमाओवादीको तीन दिन धर्ना
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको विपक्षी मोर्चाले बिजुलीबजार पुलमा लगातार तीन दिन धर्ना दिने भएको छ ।


प्रतिक्रियावादी र जनपक्षीय संविधान बनाउन नचाहनेहरु विरुद्ध माघ ७, ८ र ९ गते लगातार धर्ना दिने एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।


एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले सहमतिमा नयाँ संविधान जारी गर्न भन्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलन समितिसँग मिलेर सडक आन्दोलन जारी राखेको छ ।






from Online Khabar » समाचार http://ift.tt/1xsRU0Z

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.