Loading...
Loading...
दुघको मुल्य फेरि बढ्ने, लिटरमा ८ रूपैयाँ बढाउने सरकारको तयारी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं । एकाबिहानैदेखि हरेकको भान्सामा चाहिने अत्यावश्यक खाद्यपदार्थ दूधको मूल्य सरकारले फेरि बढाउने भएको छ ।



कच्चा दूधको लागत मूल्यअनुसार समायोजन गर्न मूल्यवृद्धि गर्न लागेको भन्दै सरकारले एक लिटरमा ८ रूपैयाँसम्म बढाउने तयारी गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ।



सरकारले भनेअनुसार भयो भने अर्को सातादेखि एक लिटर दूध किन्दा उपभोक्ताले ६४ रूपैयाँ तिर्नुपर्छ ।



गत वर्ष पुसमा सरकारले दूधमा ४ रूपैयाँ मूल्य बढाएर ५६ रूपैयाँ पुर्याएको थियो।



कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले अहिलेको लागत मुल्य अनुसार किसानलाई घाटा भैरहेकाले मुल्य समायोजन गर्न वृद्धि गर्ने तयारी गरिएको जानकारी दिए ।



उनले दुधको मुल्य वृद्धीबारेसरोकारवाला निकायसँग आवश्यक छलफल भैसकेको बताए । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1JFR9dI

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.