बन्चरो र खुर्पाले हानेर श्रीमतीको हत्या
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
“घरमै सुतिरहेकी श्रीमतीलाई भुजेलले बन्चरोले टाउकोमा हानेर हत्या गरेको खुलेको छ” जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश थापाले भने,“के कारणले श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन । अनुसन्धान सुरु गरेका छौँ ।”
बन्चरो प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र चेतबहादुरलाई नियन्त्रणमा लिएको प्रनाउ थापाको भनाइ छ ।
सुनिताको शव परीक्षणका लागि गोरखा जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रनाउ थापाले जानकारी दिए ।
सदरमुकामबाट घटनास्थल चार कोसको दूरीमा पर्छ । आजको कान्तिपुरमा समाचार छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/13txaxV
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
