Loading...
Loading...
यौनअखडाबाट आपत्तीजनक अवस्थामा ६ पक्राउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
झापा । इलाका प्रहरी कार्यालय विर्तामोड झापाले यौन व्यवसायमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई शुक्रबार पक्राउ गरेको छ ।



पक्राउ पर्नेमा सिक्किम होटलका सञ्चालक सन्तोष गजमेरसहित ६ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई युनिक र सिक्किम होटलबाट आपत्तीजनक अवस्थामा पक्राउ गरिएको बताइएको छ ।



केही दिनदेखि चितवन, काठमाडौँ, धरान र पोखराबाट ती होटलमा २०÷२२ वर्षका केटी राखेर गजमेरले यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी ६ जनालाई पक्राउ गरेको हो ।



पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_303.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.