मदिराको मातमा महिलाको मति बिग्रेपछि…
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
एजेन्सी । क्रिसमसको अवसरमा अहिले विभिन्न देशमा छुट्टी चलिरहेको छ । यसै अवसरमा बेलायतमा छुट्टीका अवसरमा महिलाहरु घरबाहिरै मातेर मस्ती गरिरहेको घटनाले तहल्का मच्चाएको छ ।
हालै भएको यो घटनाले प्रहरीले भने सास्ती भोग्नु परेको छ । अध्याधिक मदिरा सेवनका कारण अचेत भएर सडकमै लडेका महिलाहरुलाई घरसम्म पु¥याउने जिम्मा भने प्रहरीलाई दिइएको थियो ।
शुक्रबारसम्म चल्ने क्रिशमस पार्टीमा सबै स्थानहरुमा पेय पदार्थको मुल्य घटाइएको छ । जसका कारण पनि पिएर सडकमै लड्ने मानिसहरुको भीड बढेको बेलायती प्रहरीको भनाई छ ।
मदिरा पिएर कोही सडकमै उल्टी गरेको र कोही पल्टिएको घटना बढ्दा प्रहरीलाई भने हैरानी पारेको समाचारमा जनाइएको छ । केही महिलाहरु अश्लील कार्यमा समेत सामेल भएको पाइएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_424.html
via IFTTT
हालै भएको यो घटनाले प्रहरीले भने सास्ती भोग्नु परेको छ । अध्याधिक मदिरा सेवनका कारण अचेत भएर सडकमै लडेका महिलाहरुलाई घरसम्म पु¥याउने जिम्मा भने प्रहरीलाई दिइएको थियो ।
शुक्रबारसम्म चल्ने क्रिशमस पार्टीमा सबै स्थानहरुमा पेय पदार्थको मुल्य घटाइएको छ । जसका कारण पनि पिएर सडकमै लड्ने मानिसहरुको भीड बढेको बेलायती प्रहरीको भनाई छ ।
मदिरा पिएर कोही सडकमै उल्टी गरेको र कोही पल्टिएको घटना बढ्दा प्रहरीलाई भने हैरानी पारेको समाचारमा जनाइएको छ । केही महिलाहरु अश्लील कार्यमा समेत सामेल भएको पाइएको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_424.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement