Loading...
Loading...
विवाहमा बेहुलाले यस्तो दाइजो मागेपछि…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
wedding-Hindu Marriage एजेन्सी । भारत विहारको शेखपुरा जिल्लाको एक गाउँमा एक युवकले विवाहमा दाईजो स्वरुप २५० वटा रुख रोपिदिन माग गर्दै पर्यावरण रक्षाको लागि नयाँ सन्देश दिएका छन् ।

बादशाहपुर गाउँका डा.प्रवातकुमार सिन्हाका छोरा निशिथ कुमारले यस्तो आफ्नो विवाहका लागि केटी पक्षसँग यस्तो प्रस्ताव राखेका हुन् ।

पहिले केटाको यस्तो कुरा सुनेर अचम्ममा परेका केटी पक्षले पछि उनले बुझाएपछि भने सहमति जनाएका थिए ।

दुलाहा निशिथ कुमार र दुलही डा.जैसलिन जोधपुरमा डाक्टर छन् । दुलाहाका पिता पनि राँचीमा डाक्टर छन् । केटी पक्षले प्रस्ताव स्वीकार गरेपछि १५ डिसेम्बरमा उनीहरुको विवाह भएको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_120.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.