सय जनाले सन्नी लियोनीसँग मस्ती मार्न पाउने !
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
ग्रीस एण्ड ब्राजील नामको एक डिओन्ड्रेट ब्राण्डले तीन महिनादेखि अनलाईन कन्टेस्ट चलाएको थियो । यसका १ सय लक्की विनर्सले सन्नीसँग खाना खान, कुराकानी गर्न र उनको बारेमा जानकारी लिने मौका दिने अफर दिइएको हो ।
यो कन्टेस्ट १ जुलाईमा सुरु गरेर अक्टोबर ८ सम्म चलेको थियो । यसमा हरेक दिन विनर्स चुनिएको थियो र ब्राण्डको अफिसियल पेजमा नाम खुलासा गरेको थियो ।
शनिबार ओर्चिड होटलमा उक्त कार्यक्रमको ग्राण्ड फिनाले भएको थियो । यस इभेन्टका दौरान सन्नी लियोनीले सबैलाई अटोग्राफ दिनुका साथै तस्वीर समेत खिचाएकी थिइन् । सन्नीले यस कन्टेस्टको हिस्सा बन्न पाउँदा खुसी लागेको बताएकी छन् ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16KU4Tc
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

