प्रचण्डको मोर्चाले आह्वान गर्यो बन्द र आमहडताल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सहमतीमै संविधान कि प्रकृयामा गएर ? भनेर दलहरुबीच विवाद भइरहेका बेला एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रि गठवन्धनले बन्द हडताल लगायत आन्दोलनका कायक्रम सार्वजनिक गरेको छ । सहमतिमै संविधान निमार्णका लागि दबाब दिन भन्दै गठबन्धनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

काठमाण्डौमा पत्रकार सम्मेलन गरेर १९ दलीय गठबन्धनले पुस १९ गते सबै जिल्लामा आमसभा गरेर आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको हो । यस्तै २५ देखि २९ गतेसम्म बन्दका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
२५ गते खप्तड र खसाना बन्द गर्ने, २७ गते लिम्वुवान खम्बुवान, मगरात र तमुवान २८ गते थरुहट र मधेस प्रदेश बन्द र २९ गते नेवा र ताम्सालिङ बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको गठबन्धनको घटक दल थरुहट तराई पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए ।
आमसभा मार्फत सहमतीमै संविधान लेख्न खबरदारी गर्ने र जनतालाई संविधान लेखन प्रकृयाबारे बास्तविकता बताउने गठबन्धनले जनाएको छ । यस्तै गठबन्धनले माघ ५ गते देश व्यापी आमहडताल गर्ने निर्णय पनि गरेको छ ।
आन्दोलन कै बिचबाट पनि छलफल र बहसलाई भने निरन्तरता दिने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिए ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16KU4To
via IFTTT
काठमाण्डौमा पत्रकार सम्मेलन गरेर १९ दलीय गठबन्धनले पुस १९ गते सबै जिल्लामा आमसभा गरेर आन्दोलनको शुरुवात गर्ने घोषणा गरेको हो । यस्तै २५ देखि २९ गतेसम्म बन्दका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
२५ गते खप्तड र खसाना बन्द गर्ने, २७ गते लिम्वुवान खम्बुवान, मगरात र तमुवान २८ गते थरुहट र मधेस प्रदेश बन्द र २९ गते नेवा र ताम्सालिङ बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको गठबन्धनको घटक दल थरुहट तराई पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए ।
आमसभा मार्फत सहमतीमै संविधान लेख्न खबरदारी गर्ने र जनतालाई संविधान लेखन प्रकृयाबारे बास्तविकता बताउने गठबन्धनले जनाएको छ । यस्तै गठबन्धनले माघ ५ गते देश व्यापी आमहडताल गर्ने निर्णय पनि गरेको छ ।
आन्दोलन कै बिचबाट पनि छलफल र बहसलाई भने निरन्तरता दिने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेम बहादुर सिंहले जानकारी दिए ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/16KU4To
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

