Loading...
Loading...
जापानमा जेलीको चलचित्र प्रतिबन्ध !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
anjelina काठमाडौं । विश्वविख्यात अभिनेत्री एन्जेलीना जेली अभिनित चलचित्र ‘अनब्रोकन’ जापानमा प्रतिबन्ध गर्न माग गरिएको छ । उक्त चलचित्रमा दोस्रो विश्वयुद्धमा जापानी सेनाको भुमिका बारे नकारात्मक दृश्यहरु राखिएको भन्दै प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरिएको हो ।

चलचित्रलाई जापानको कुनै पनि चलचित्र हलहरुमा नदेखाउन माग गर्दै जापानमा आन्दोलन समेत सुरु भएको छ ।

चलचित्रमा दोस्रो विश्वयुद्धमा जापानी सेनाले मानिसलाई बन्दी बनाएर अमानविय व्यावहार गरेको देखाइएको छ । अमेरिकन ओलम्पियन लुइस जैपरिनीको जीवनमा आधारीत भए पनि युद्धका बेला जाािनी सेनाले गरेको व्यावहारलाई पनि समेटीएको छ ।

चलचित्रको एक दृश्यमा प्रशान्त महासागरमा विमान दुर्घटना हुँदा अलमलमा परेका कामदारहरुलाई जापानी सेनाले नियन्त्रणमा लिएर दुई वर्ष सम्म श्रम शिविरमा राखेको देखाइएको छ ।

ति बन्दलिाई जापानी सेनाले शोषण गरेको चलचित्रमा देखाइएको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1AT8YzR

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.