Loading...
Loading...
मुम्बईमा जलेर ८ नेपालीको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका ८ नेपालीको मृत्यु भएको छ । सख्त घाइते तीन नेपालीको उद्दारपछि उपचार भइरहेको छ । मृत्यु भएकामध्ये ५ जना र सख्त घाइते ३ जना एकै गाउँका छन् ।ज्यान गुमाउनेमा एकै घरका दाजुभाइ समेत परेका छन् । खबरले पूरै गाउँ शोकमग्न छ ।



आर्थिक अवस्था कमजोर भएका उनीहरु रोजगारीका लागि त्यहाँ गएका थिए । उनीहरु ज्यालादारी हैसियतमा त्यहाँ काम गर्दै आइरहेका थिए ।



मुम्बईस्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाका अनुसार मुम्बई सहरबाट १५ किमि टाढाको भिवन्डी सहरमा रहेको औसतस्तरको काठ गोदामको सानो झुप्रोमा सुतिरहेका उनीहरु बिहान करिब तीन बजे लागेको आगोमा जलेको आजको कान्तिपुर दैनिकमा खबर छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/12/blog-post_662.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.