जेलमा बस्दा १८ किलो तौल घट्यो : सञ्जय दत्त
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
एजेन्सी । अभिनेता सञ्जय दत्त बुधवार पुणेको येरवडा जेलबाट मुम्वइको बान्द्रा स्थित आफ्नो घर पुगेका छन् ।
उनको अपीललाई मान्दै जेल प्रशासनले दत्तलाई १४ दिनको छुट्टि दिएको छ ।
घर पुगेपछि सञ्चारकमीलाई प्रतिक्रिया दिदै दत्तले आफूले यस छुट्टिको लागि पाँच महिना पहिला आवेदन दिएको जानकारी दिए ।
उनले आफूलाइृ जेलमा कुनै छुट नमिलेको भन्दै आफ्नो तौल १८ किलो घटेको जनाएका छन् ।
संञ्जय दत्त १९९३ मा मुम्वई व्लास्टमा जोडिएको एक घटनामा दोषी ठहर गर्दै ४२ महिनाको जेल सजाय काटिरहेका छन् ।
जेलमै भए पनि उनले अमिर खानको चलचित्र पीकेमा एक छोटो तर महत्वपूर्ण भूमिका निर्बाह गरेका छन् ।

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1CMFJ37
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement