जानी राखौ..... महिलाहरूलाइ यौन शोषणबाट बचाउँने लिपस्टिक आयो
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
वाराणसी, भारतको सांस्कृतिक राजधानी काशीकी एक किशोरीले मुलुकका युवती तथा महिलाहरूलाइ यौन उत्पीडनबाट बचाउनका लागी एक अचम्मको आविष्कार गरेकी छन ।
रोमा नामकी यी किशोरीले एउटा लिपस्टिक तयार गरेकी छन, जसलाइ जिस्काउने जस्ता घटनाहरूका क्रममा युवतीहरूको निकै मद्दत गर्नेछ । उनका अनुसार यस लिपस्टिकको सम्पर्कमा आउने बित्तिकै २२० भोल्टको झटका लाग्नेछ ।
रोमाको यस आविष्कारले युवती तथा महिलाहरूको मनोबल बढाएको छ । उनीहरूलाइ यस्ता मानिसहरूसंग लडनका लागी यउटा हतियारनै प्राप्त भएको छ । यस लिपस्टिकले महिलाहरू र युवतीहरूको सुन्दरतालाइ समेत उजागर गर्नेछ साथै उनीहरूलाइ छेडखानी गर्नेहरूका लागी एउटा शिक्षा समेत सिकाउनेछ ।
रोमाले लिपस्टिकमा एउटा डिभाइस साथेकी छन । उक्त डिभाइसले २२० भोल्टको करेन्टको झड्का दिनेछ । एक निजी कम्प्यूटर सेन्टरमा कम्प्यूटर साइन्सकी यी बिद्यार्थीका अनुसार यदि कसैले युवतीलाइ शरिरमा छोएर छेडखानी गर्दछ, उसलाइ २२० भोल्टको करेन्ट लाग्नेछ । यसले महिला तथा युवतीहरूलाइ सुरक्षामा कवचको काम गर्नेछ ।
रोमाका अनुसार यसमा लगाइएको ग्लोबल पोजिशनिङ सिस्टम (जीपीएस) ट्र्याकरले पनि उनीहरूलाइ मद्दत गर्दछ । यसले वदमासहरूको लोकेशन पनि थाहा पाउन सकिन्छ । यदि कसैले युवतीलाइ बाटोमा वा बसमा जिस्काएमा वा दुर्व्यवहार गर्ने कोशिश गरेमा युवतीसंग रहेको मेकअप किटबाट लिपस्टिक निकालेल पिडितहरूले त्यसमा रहेको बटन दवाउनेछिन, जब उक्त बदमासले ती युवतीको शरिरमा छुन्छ उसलाइ २२० भोल्टको करेन्ट लाग्दछ ।
रोमाका अनुसार जिपीएस ट्र्याकिङ सिस्टमलाइ सफ्टवेयर मार्फत एक सानो किटमा फिट गरिएको छ । यसमा एक स्विच छ, जुन बाहिर देखिँदैन । यस्तो घटनामा परेकी युवतीले जब बटन दवाउँछिन, त्यसपछि त्यसमा सेट गरिएको नम्बरमा घण्टी समेत जान्छ । रोमाका अनुसार उक्त लिपस्टिक सेटी डिभाइस निकै नै साधारण प्रविधिबाट बनाइएको छ ।
पीएफ सर्किट भोल्टेजलाइ स्टोर गर्ने सर्किटमा ग्यास लाइटरबाट चार्ज गरेर करेन्ट जम्मा गर्न सकिन्छ । बटन दबाउँदै डीसीबाट एसी सर्किट मार्फत २२० भोल्टको करेन्ट निस्कन्छ र नजिकको मानिसले शरिरमा स्पर्स गर्दैमा ठुलो झटका लाग्दछ ।source nepali-khabarsite
from Bichitra Khabar http://ift.tt/1HEbMTQ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement