Loading...
Loading...
नायिका भन्छिन्, ‘म जति पनि नांगिन सक्छु’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Rakhi-sawantमुम्बई । हमेशा विवादमा आइरहँने नायिका राखी सावन्तले एक कलाकार भएको कारण आफूलाई अंगप्रदर्शन गर्नु कुनै सीमा नभएकोले तयार रहेको बताएकी छन् ।



राखी यतिबेला आफ्नो नयाँ फिल्म ‘मुम्बई कान्ट डान्स साला’ को प्रमोशनमा व्यस्त छिन् । उनी आफैले इन्डस्ट्रीमा काम पाइराख्नपनि एक्सपोज गर्न तयार रहेको बताएकी हुन् ।



उनले भनिन्, ‘मलाई दुई वर्षदेखि काम मिलिरहेको थिएन र यहाँ रहिरहन गाह्रो थियो । म फिल्मी ब्याकराउण्डको पनि हैन र यसका लागि मेरो साहारा पनि थिएन ।’ राखी भन्छिन्, ‘म आज जहाँ छु आफ्नो मेहनतले छु । म सीमित छैन र मेरो कुनै सीमा छैन । म एक्सपोजका लागि तयार छु ।’



सचिन्द्र शर्माको निर्देशनमा बनेको ‘मुम्बई कान्ट डान्स साला’ मा राखी मुख्य भूमिकामा छिन् ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/13uXUOu

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.