Loading...
Loading...
बाबुआमाले शिक्षकलाई सोधे, ‘हाम्रा छोरीहरु कसरी गर्भवती भए ?’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
pregnant एजेन्सी । बोस्नियामा स्कुलकाट शैक्षिक भ्रमणमा गएका १३ देखि १४ वर्षीय सात किशोरीहरु गर्भवती भएर घर फर्किएपछि उनीहरुका बाबु आमाले आफ्ना छोरीहरु कसरी गर्भगती भए भन्ने कुराको जवाफ मागेका छन् ।



उनीहरु बन्जा लुका शहरबाट राजधानीमा ५ दिनको यात्रामा गएका थिए । शिक्षकहरुले ध्यान नदिएका कारण यस्तो घटना घटेको उनीहरुको आरोप छ ।



स्कुलले २८ जना किशोरीहरुलाई एक टिम बनाएर शैक्षिक भ्रमणमा संग्रहालय र ऐतिहासिक क्षेत्र घुमाउनका लागि साराजेभो लगेको थियो । यस विषयले देशभर यौन शिक्षबारे बहस नै चलाइएको छ । बोस्नियामा १३ देखि १५ वर्षका किशोरीहरु यौन गतिबिधिमा छिटो लाग्ने गरेको पाइएको छ ।



खतरनाक हुनसक्छ यस्तो चलन

साराजेभोका गाइनाकोलोजिस्ट सेनाद मेहमेडबासिकले बोस्नियामा कम उमेरका केटीहरु गर्भवती हुने चलन खतरनाक हुनसक्ने चेतावनी दिएका छन् । उनले बच्चाहरुलाई यौन शिक्षाबारेमा स्कुल र बाहिर पनि पर्याप्त जानकारी नभएको बताएका छन् ।



शिक्षण संस्था र अभिभावकले पनि यौन शिक्षाबारे महत्वपूर्ण भूमिका निभाउनुपर्ने उनको भनाई छ । स्कुलकी एक किशोरीले आफूले ब्वाइफ्रेण्डसँग सेक्स गरेको तर उक्त समयमा आफू मात्रै १४ वर्षको भएको उल्लेख गरेकी छन् ।



पछिल्लो वर्ष साराजेभोमा कम उमेरका ३१ किशोरीहरु गर्भवती भएको तथ्यांक छ । हालै पाँच दिनको यात्रामा ७ किशोरी गर्भवती भएका हुन् ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1E1G3zh

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.