पाकिस्तानी विद्यालयमा आक्रमण गर्ने समातिए
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
पेशावर सहरको विद्यालयमा आक्रमणका सहजकर्ताहरुलाई पक्राउ गरिएको पाकिस्तानी आन्तरिक मन्त्री चौधरी निसार अली खानले बताएका छन् ।
केही दिनअघि गरिएको आक्रमणमा १ सय ३२ जना स्कुले विद्यार्थीसहित १ सय ४५ जनाको मृत्यु भएको थियो ।
उक्त आक्रमणपछि अर्को आक्रमणको योजना बनाउदै गरेको गोप्य सूचना प्राप्त भएको उनको भनाई छ । दुई दिन अघि पाकिस्तानी तालिवानका नेताले अर्को आक्रमण गर्ने धम्की दिएका थिए ।
स्कुलमा आक्रमणपछि पाकिस्तानमा स्थगन गरिएको मृत्युदण्डको सजायंलाई व्यूत्याउदै केहीलाई मृत्यु दण्डको सजाय समेत दिइसकेको छ ।
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/13uXSpI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
