Loading...
Loading...
सलमान खानको ‘सर्ट टर्म मेमोरी लस’ !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
salman Khanमुम्बई । बलिउड अभिनेता सलमान खानको स्वास्थ्य पछिल्लो दिनमा ठिक छैन । दबंग खान यतिबेला ‘सर्ट टर्म मेमोरी लस’ बाट गुज्रिरहेका छन्, तर वास्तविक जीवनमा भने होइन ।



कुरा हो उनी यतिबेला सलमान खान यतिबेला सुरज बईजात्याको फिल्म ‘प्रेम रतन धन पायो’ फिल्मको सुटिङमा व्यस्त छन्, तर उनी बारबार आफ्नो डायलग बिर्सिन्छन् । प्रशंसकले सलमानले धेरै फिल्ममा राम्रोसँग डायलग बोलको सुनेका थिए ।



यदी उनले बार बार डायलग बिर्सिएमा यसको असर फिल्ममा देखिन्छ । यसका उनलाई राम्रोसँग डायलग बोल्न उनलाई चुनौति भएको छ । यसकारण अहिले उनले साधारण डायलगहरु लेखकले बोलिदिएर वा आफै लेखेर बोल्ने गरेका छन् ।



तर, गीतमा कसरी हुन्छ हामी भन्न सक्दैनौं । यो सबै भएपनि उनको उक्त फिल्मको सुटिङ भने सानदार रुपमा चलिरहेको छ ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xm3twb

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.