आमिर खानलाई हिन्दुवादीले अदालतको कठघरामा उभ्याउने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
काठमाडौं । चलचित्र ‘पिके’ आमिर खानको नांगो पोष्टरको चर्चा सेलाउन नपाउदै अर्को सनसनी फैलिएको छ ।
राजकुमार हिरानी निर्देशित चलचित्रमा धार्मिक भावनामाथि आँच पुर्याउने दृश्य देखाएको भन्दै मुद्धा दर्ता भएको छ । चलचित्र ऐन अनुसार प्रहरीले निर्माता –निर्देशकमाथि मुद्धा चलाएको हो ।
हिन्दु कानुनी संस्थाका सचिव प्रशांत पटेलले निर्देशक राजकुमार हिरानी, आमिर खान, निर्माता विदु विनोद चोपडा र सिद्धार्थ रोय कपुरको नाममा मुद्धा दर्ता गरेका हुन् ।
मुद्धाको व्यहोरामा नियतवश भगवान शिवको चरित्र हत्या गर्न खोजेको उल्लेख गरिएको छ । चलचित्रमा ‘जो डरता है, वो मन्दिर जाता है’ भन्ने संवाद प्रयोग गरिनु धर्ममाथिको ठाडो प्रहार गरिएको जनाइएको छ ।
‘म सबै धर्मको सम्मान गर्छु’, आमिर भने, ‘हामी लोकतन्त्रमा छौ । तसर्थ धर्मको विषयमा आ– आफ्नो दृष्टिकोण हुन्छ । ’ मुद्धा दर्ता भएको घटनामा आमिरले प्रतिक्रिया दिदै भने – यसलाई जानीबुझी केही तत्वहरुले सनसनी बनाएका हुन् ।
निर्देशक राजकुमार हिरानीले हामीले कसैको धर्ममा चोट पुर्याउन खोजेका होइनौं । बरु, हिन्दु, इसाइ, मुस्लीम र अन्य धर्ममा कुनै तात्विक भिन्नता नरहेको स्पष्ट पार्न खोजेको बताए ।
पीके हाल प्रदर्शनमा रहेको छ । यसले व्यापारिक रुपमा सय करोड क्लबमा इन्ट्री मारिसकेको छ । एजेन्सीको सहयोगमा

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1xm3twq
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement