Loading...
Loading...
सलमानले युलियासँग लभ परेको स्वीकार गरे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
बलिउड सुपर स्टार सलमान खानले रोमानियाली अभिनेत्री युलिया ब्यान्तुरसँग प्रेम सम्बन्ध रहेको कुरा स्वीकार गरेका छन् ।






?

विहिनी अर्पिता खानको विवाहका क्रममा युलियालाई समेत बोलाएका सलमानले आफ्नो सम्बन्ध बारे बताएको एक बेलायती पत्रिकाले खुलासा गरेको हो ।



सलमानले युलियालाई होम प्रोडक्सन चलचित्र 'ओ तेरी' को गीतमा अभिनय गराएका थिए ।



salman yuliya love



सलमानले यूलियासँग जर्मनीमा भेट भएर कुरा गरेको सलमानले परिवारलाई बताएका हुन् । उनीहरुको सम्बन्धबारे बलिउडमा यस अघि नै चर्चा चलेको थियो ।



अहिले पनि सलमान र यूलियाबीच सम्बन्ध रहेको बताइन्छ । यूलिया अहिले मुम्बइको एक होटलमा छिन् जुन सलमानको घर नजिकै पर्छ । by nepalo headlines







from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/12/blog-post_2975.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.