बहिनी बलात्कार गर्ने दाजु पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
उदयपुर, उदयपुर जिल्लामा एक जना बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका छन ।
जिल्लाको पश्चिमी गाबिसका एक जना युवाले सात बर्षकी बहिनी ( आफ्नी काकाकी छोरी) लाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ । ती बलात्कारका अारोपीको पहिचान भने गोप्य राखिएको छ ।
प्रहरीका अनुसार उनले गत पुस ५ गते राती बहिनीलाई बलात्कार गरेका थिए । ती पिडित बालिकाका अभिभावकको प्रहरीमा मौखिक उजुरी दिएपछि त्यसकै आधारमा प्रहरीको एक टोलीले मंगलबार ती युवकलाई पक्राउ गरेको जनाएको छ ।
ती पक्राउ परेका तामाङ्गलाई बुधबार इलाका प्रहरी कार्यालय कटारी ल्याईपुर्याइएको बताइएको छ । प्रहरीले यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । ती पिडित बालिकाले बिद्यालय जानेक्रममा साथीलाई बलात्कारको बारेमा बताएकी थिइन, त्यसपछि उनकी साथीले बालिकाकी आमालाई यस बारेमा बताएपछि घटनाको खुलासा भएको हो ।source butwalonline
from Bichitra Khabar http://ift.tt/1ENiA5l
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement