Loading...
Loading...
१६ वर्षे उमेरमा बसेको यस्तो अनौठो शौखले यी युवतीले केटा पाईनन् !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Victoriya Androus एजेन्सी । बेलायतको न्युबरीमा बस्ने २२ वर्षीय भिक्टोरिया एन्ड्रिउज अहिले आफ्ना लागि ब्वाईफ्रेण्डको खोजीमा छन् । डेली मेलका अनुसार खासमा कोहीपनि उनको ब्वाईफ्रेण्ड हुन राजी छैनन् ।



उनले लाख कोशिस गर्दा पनि उनले कोही केटा पाएकी छैनन् । यसको पछि उनको मोटाई होई अर्कै कारण छ जसले केटाहरु उनलाई अपनाउन डराउँछन् ।



उनको यो शौखलाई तपाई पागलपन भन्न सक्नुहुन्छ । किनकी उनको गुडियासँग रमाउने आदत रहेको छ ।



यो आदत उनको यति गहिरो छ की उनीसँग ५१ वटा गुडिया छन्, जसलाई उनी आफ्नो बच्चा सरह मान्छिन् । उनीसँग करिब ३० लाखका गुडिया रहेका छन् ।



१६ वर्षकी हुँदा उनले एक अनलाईन साइटमा पहिलो पटक गुडिया देखेपछि गुडियासँग बाँच्ने शौख बसेको हो ।



उनी अहिलेसम्म आफ्ना बुवा आमासँगै बस्छिन् तर सबैभन्दा बढी खर्च भने गुडियाकै लागि खर्च गर्छिन् भने तिनीहरुलाई पटक पटक कपडा फेरिदिएर समय बिताउने गर्छिन ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_560.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.