Loading...
Loading...
कपीलले नेपाली भाषामै भने नेपालीलाई हसाउन छिट्टै आउँदैछु (भिडियो सहित )
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौँ नेपाल आउने तरखरमा रहेका भारतीय चर्चित हास्य कार्यक्रम कमेडी नाइट्स विथ कपिलका सञ्चालक कपिल शर्माले एक भिडियो सम्बोनध गर्दै नेपाल आउने बारे खुलाएका छन् । उक्त भिडीयोमा ‘वुद्ध, सगरमाथा अनि जानकीको भूमिमा म तपाईहरुलाई हसाउन आउँदैछु भनेर उनले नेपाली भाषामा नै संबोधन गरेका छन् । आयोजक एनसेलले सार्वजनिक गरेको भिडीयोमा उनले करिब ७ सेकेण्ड बोलेका छन् । कपीलका साथमा भारतीय गायक सोनु निगम पनी नेपाल आउँदै छन् । उनीहरुका अलावा नेपालका विल्सन विक्रम राई, जितु नेपाल, नेपाली गायक सुगम पोखरेल, यमबुद्ध लगायतले पनि सहभागीता जनाउने आयोजक एनसेल नेपालले जनाएको छ । कार्यक्रममा प्रवेश गर्न एनसेलले आफ्ना ग्राहकलाई उपलब्ध गराउने टिकट लिनुपर्नेछ। मंसिर २६ गतेसम्म एक जिबी वा त्योभन्दा बढी डाटा एक्टिभेट गर्ने एनसेलका ग्राहकहरुले काठमाडौँ उपत्यका र बनेपाको एनसेल सेन्टरबाट टिकट पाउने आयोजकले जनाएको छ। कार्यक्रम मंसिर २७ गते हुने एनसेलले जनाएको छ ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_465.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.