सलमानलाई कपिलले पछारे
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
एजेन्सी ।
बलिउडमा मात्र होइन टेलिभिजन सेलिब्रेटीकोरुपमा समेत रहेका सलमान खान टेलिभिजनमा कमेडियन कपिल शर्मासँग पछि परेका छन् । सलमानको बिग बोस रियालटी शोलाई कपिलको कमेडी शो कमेडी नाइट्स विथ कपिलले पछि पारेको हो ।
salman vs kapil
शुरु देखि चर्चित रहेको कमेडी नाइट्सले बिगबोसलाई टेलिभिजन रेटिङ पोइन्ट अर्थात टीआरपीमा पछि पारेको हो ।
कपिल शर्माको शो ले १ नम्बरमा रहेको बिग बोसलाई पछारेपछि सलमान र कपिलबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
सँधै सबै भन्दा माथि टिआरपी हुने बिग बोस सिजन ८ भने तुलनात्मकरुपमा कमजोर मानिएको छ । यस पटकका प्रतियोगीहरु चर्चित नभएका कारण यस्तो भएको विश्लेषकहरुले बताएका छन् by nepali headlines
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_672.html
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement