अायो १८३२ सिसिको यस्तो बाइक, मुल्य अाधा करोड
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
नयाँ दिल्ली ।
होन्डाले हालै भारतको नयाो दिल्लीमा गोल्ड विङजीएल १८०० नामक मोटरसाइकल लन्च गरेको छ । १८ सय ३२ सिसिको बाइक एकदमै अारामदायी हुने कम्पनीले दाबी गरेको छ । यस मोेटरसाइकलको भाउ अाधा करोडभन्दा बढी छ ।
सोरुममा यसको मुल्य ३१ लाख भारु राखिएको छ । जाडोमा तातो गराउने सुविधा समेत मोटरसाइकलमा छ । एन्टी लक, कमन ब्रेक, स्पिकर जस्तासबै सुविधा बाइकमा रहेको छ ।- एजेन्सी
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_1259.html
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement