एड्सको उपचारमा गाइको दुध
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
नवजात शिशुलाई एचआइभी संक्रमणबाट बचाउन तथा एचआइभीको उपचारका लागि गाइको दुध उपयोगी हुने एक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानकर्ताहरुले गाइको दुधमा हुने एक प्रोटिनको संचरना बदलेर त्यसमा इन्टी रेट्रोभाइरल औषधिलाई घुलनशील बनाउने नयाँ उपाय पत्ता लगाएका हुन् । जसबाट गाइको दुधलाई एड्सको उपचारमा उत्कृष्ट औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । एड्सको उपचारमा प्रयोग गरिने एन्टी रेट्रोभाइरल औषधि पानीमा खासै घुलनशील हुँदैन । तर एन्टी रेट्रोभाइरल औषधियुक्त दुध बच्चालाई एचआइभी संक्रमणबाट बचाउनका लागि निकै राम्रो औषधि सावित हुनसक्छ । नवजात शिशुले अधिकांस एन्टी रेट्रोभाइरल औषधि सहन गर्न सक्दैनन् । साथै एन्टी रेट्रोभाइरल औषधि रिटोनाविरको सेवनले बच्चामा खराब असर पूराउँछ । अमेरिकाको पेन्सिल्भानिया स्टेट युनभिर्सिटीका प्राध्यापक समेत रहेका शोधकर्ता फेटेरिको हर्टले गाइको दुधमा पाइने एक प्रोटिन समूह क्यासिन्समा यस्तो प्रयोग गरे । क्यासिन्स प्रोटिनले आमाबाट बच्चामा एमिनो एसिड तथा क्याल्सियम वितरण गर्दछ । शोधकर्ताले सोही प्रोटिनलाई एन्टी रेट्रोभाइरल औषधिका अणुलाई समेत प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गरेका छन् । पानीमा नघुल्ने र सोझै प्रयोग गर्नुपनि हानिकारक हुने एन्टी रेट्रोभाइरल औषधिहरु दुधमा मिलाएर प्रयोग गर्न सकिएमा त्यसले खासगरी एचआइभी संक्रमित बालबालिकाको उपचारमा ठूलो उपलब्धी हात पर्ने शोधकर्ताको भनाइ छ । धुलो दुधमा नै एड्सको औषधि मिलाएर एड्सकै औषधिकै रुपमा दुधलाई प्रयोग गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३४ लाख बालबालिका एचआइभी संक्रमित छन् र एचआइभी संक्रमित हरेक १० मध्ये ९ जना बालबालिकामा एन्टी रेट्रोभाइरल औषधिको पहुँच छैन । -
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_682.html
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement