Loading...
Loading...
विद्युत प्राविधिकको मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
मोरङ, मंसिर १४ - विद्युतको पोलबाट लडेर मोरङमा आज एक विद्युत प्राविधिकको मृत्यु भएको छ । विद्यतु प्राविधिक शाखा कार्यालय कटहरीमा कार्यरत मझारे गाविस ५ का ४२ वर्षीय मुनालाल ठाकुरको पोलबाट लडी मृत्यु भएको हो ।

कटहरी गाविसमा रहेको पोलमा चढी काम गरिरहेका उनी त्यहीबाट लडेपछि उपचारका लागि विराटनगर तर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_951.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.