Loading...
Loading...
मोटरसाईकल दुर्घटनामा तुम्बाहाम्फेको ज्यान गयो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
ताप्लेजुङ : ताप्लेजुङको फुङ्लिङबाट पाँचथरको फिदिम जाँदै गरेको मोटरसाईकल बिहीबार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको नाङखोल्याङस्थित मेवाखामा को १० प ३७८९ नम्वरको मोटरसाईकल सडकबाट करिब दुई सय मिटर तल खस्दा मोटरसाईकल चालक पाँचथर फिदिमका विक्रम तुम्बाहाम्फेको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ताप्लेजुङ प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । मोटरसाईल पछाडि सवार ताप्लेजुङका सुरेन्द्र निरौला भने हाम फालेर बाँच्न सफल भएका छन् । तीब्र गतिमा गुडाइएकाले दुर्घटनाको भएको हुनसक्ने प्रहरीले जनाएको छ । तुम्बाहाम्फेको शव सडकबाट एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1zlsyqR

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.