Loading...
Loading...
गृहमन्त्रीले शिवजी आएजस्तो.. भनेपछि संसद्मा घेराउ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं : हिन्दु राष्ट्रको माग राख्दै अनसन बस्नेहरुलाई रत्नपार्कको शान्तिबाटिकाबाट हटाएकोमा विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले शुक्रबारको व्यवस्थापिका संसद्को बैठकमा अवरोध गरेको छ। राप्रपाले अवरोध गरेपछि सबा १२ बजे बैठक आधाघन्टाका लागि स्थागित गरेको छ। बैठकको प्रारम्भमै राप्रपा नेपालका कमल थापाले यो विषयमा सरकारको धारणा नआएसम्म बैठक चल्न नदिने बताएपछि गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतमले बोल्नका लागि रोष्ट्रममा पुगेका थिए। गृहमन्त्री गौतमले अनसन बस्ने नाममा कसैले खुकुरी कसैले बन्चरो कसैले त्रिशुली लिएर साच्चिकै शिवजी वा महादेव नै आएजस्तो गरी ...भन्नसाथ राप्रपाका सभासद्हरुले उठेर अवरोध गरेका थिए। गृहमन्त्री र राप्रपा नेपालका सभासद्हरुबीच केहीबेर भनाभन चलेपछि सभामुखले आधाघन्टा बैठक स्थगित गरेका थिए ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/108GchE

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.