Loading...
Loading...
पुठ्ठा हल्लाएर लाखौं कमाई (भिडियोसहित)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
एजेन्सी ।जेसिका भानिस पेसाले शिक्षिका थिइन् तर उनको पेशा अहिले परिवर्तन भएर ट्वेरकर भएको छ ।२२ वर्षीया यी युवती अहिले शिक्षण पेसा ल्यागेर प्रोफेसनल ट्वेरकर हुने प्रयास गरिरहेकी छिन् ।फ्लोरिडाकी यी युतवीले आफूले हल्लाएको पुठ्ठालाई सामाजिक सञ्जाल भाइन भिडियोमा राखेकी थिइन् । उनको पुठ्ठा हल्लाईलाई धेरैले मन पराए, कतिपयले शेयर गरे भने सयौंले विभिन्न प्रतिक्रिया दिए ।


त्यसले उनलाई आकर्षक पुठ्ठा हल्लाउने युवतीका रुपमा प्रस्तुत गर्यो । उक्त भिडियो हेर्ने विज्ञापन एजेन्सी, गायक, आदिले उनलार्य आफ्नो काममा प्रस्तुत गर्ने प्रस्ताव राखे, जसले गर्दा अहिले उनलार्य लाखौं डलर आम्दानी हुन थालेको छ ।भानिसा भन्छिन् अहिले पढाइ खर्च र अन्य ऋणहरु चुक्ता गरेपछि आफ्नै फ्ल्यातसमेट किनेकी छु । पुठ्ठा हल्लाई हेरेर धेरैले उनलाई यौनकर्मीको संज्ञा दिए पनि परिवारले उनको नयाँ पेसाप्रति समर्थन जनाएको छ ।



#Barcroft TV



from Nepali Khabar Site ➭ http://ift.tt/1wiQgSj

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.