Loading...
Loading...
मलेसियामा नेपाली कामदारको शव अलपत्र
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
मलेसिया, कात्तिक १४– आर्थिक अभावका कारण मलेसियाबाट एक नेपाली कामदारको शव स्वदेश ल्याउन समस्या भएको छ । नेपाल पठाउनका लागि आवश्यक रकमको अभावमा भोजपुरको होम्ताङ्ग–४ लुङकुवाका २१ वर्षिय लोकबहादुर राईको शब अस्पतालमा अलपत्र बनेको मलेसियामा रहेका खोटाङका चिसाङ शेर्पाले जानकारी दिनुभयो ।


पहिचान नभएको रोगका कारण राईको गएको कात्तिक १ गते शाहओग्मा अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको थियो । पलाङ्गी दमनसरा दुरा सेक्युरेटी फोर्समा अबैधानिक रुपमा कार्यरत राईको शव अहिले सुनाई बोलो अस्पतालमा राखिएको उहाँका साथी सविन साम्पाङ्ग राईले जानकारी दिनुभयो ।

कुमारी ओभरसिज कोटेश्वरबाट दुई वर्षअघि मलेसिया पुगेका राई तीन महिनादेखि बिरामीले थलिनुभएको थियो ।





from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/10/blog-post_168.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.