Loading...
Loading...
शाहरुख खानले गौरीलाई दिए बुलेटप्रुफ गाडी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
एजेन्सी – बलिउडका स्टार शाहरुख खानको आफ्नो पछिल्लो चलचित्र ‘ह्याप्पी न्यु इयर’ ले यतिबेला बलिउडमा तहल्का मच्चाएको छ । यसअघि बलिउडमा स्थापित विभिन्न रेकर्ड तोड्दै अघि बढिरहेको यस चलचित्रको सफलताले चर्चा पाइरहेका बेला शाहरुखले पत्नी गौरी खानलाई बुलेट प्रुफ कार उपहार दिएका छन् । तर यो उपहार चलचित्र सफल भएको उपलक्ष्यमा नभई गौरीको जन्मदिनको अवसरमा दिइएको बताइएको छ । आफ्ना साथी करिम मोरानीको घरमा भएको गोलीकाण्डपछि आफूले पनि बुलेटप्रुफ गाडी खरिद गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/1znCQ9Y

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.