Loading...
Loading...
यौन सम्बन्धले श्रीमती रेटीयो, भाइसँग हार्दा दिदीको आत्महत्या
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
कपिलबस्तु । जिल्लाको दक्षिणी क्षेत्रको मुस्लीम बाहुल्य गौरी गाविस ३ भडिहारमा अमिमा खातुनले सामान्य झगडामा भाइलाई जिल्न नसकेपछि आत्महत्या गरेकी छन् ।


घरमा दिदी भाइका बीच भएको सामान्य झगडामा १२ वर्षको भाइलाई जित्न नसकेपछि १७ वर्षीया अमिमाले विष खाएर आत्महत्या गरेको जानकारी प्रहरी उपरिक्षक विक्रम गुरुङले दिए ।

प्रहरीका अनुसार सल्फास नामको विष खाएकी अमिमालाई तत्कालै तौलिहवा अस्पतालमा ल्याइएको र अवस्था गम्भिर भएपछि भैरहवा पठाइएको थियो । उपचारका क्रममा उनको निधन भयो ।

यता, सुर्खेतमा पत्नीको हत्या गर्ने पतिलाई प्रहरीले पक्राउ गरेको छ । धारीलो हतीयारले पत्नीको घाँटी रेटेर हत्या गर्ने वीरेन्द्रनगर १५ अलायचौरका जयबहादुर मल्ललाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । परपुरुषसँग अवैध सम्बन्ध राखेको भन्दै मल्लले बिहीबार साँझ पत्नी चिन्ता मल्लको हत्या गरेको प्रहरीले जनाएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।source:nepalsandesh



from Bichitra Khabar http://ift.tt/1zT3WqP

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.